तीजगीतमा निताको यस्तो छमछमी (भिडियो)

साउन काठमाडौं।

पछिल्लो समय नायिका निता ढुंगाना चलचित्रका साथै म्युजिक भिडियोहरुमा पनि निकैनै सक्रिय छिन्। यसैविच हिन्दुहरुको महान चाड तिज नजिकिंदै गर्दा  निता पनि तीजका गीतहरुमा व्यस्त छिन्। यसैविच उनले तीज गीतमा नाचेको भिडियो बजारमा आएको छ। गायिका बसन्ता प्रकृतीको आवाजम रहेको ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतमा निताले छमछमी कम्मर मर्काएकी छिन्।

दीपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई  शिव विकले निर्देशन गरेका हुन् । साथै भिडियोमा रविन बीकको सम्पादन  तथा शम्भु चालिसेको छायांकन रहेको छ। हेर्नुहोस यस्तो छ भिडियो: