‘तानाजी’को फस्र्टलुक आउट, यस्तो देखिए अजय

...

<pre><b>साउन काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलीउडमा अजय देवगन एक्शन हिरोको रुपमा चिनिएका छन्। फिल्म शिवाय मा एक बाबुको भुमिकामा देखिएर सबैको मन जितेका अजय फेरि एकपटक एक्सन रुपमा आएका छन्। &nbsp;यसैविच अजय देवगनको &nbsp;ऐतिहासिक फिल्म तानाजीको फर्स्ट लुक रिलीज भएको छ। अजयले आफ्नो ट्विटर मार्फत फिल्मको फर्स्ट लुक पोस्ट &nbsp;गरेका छन्। फिल्म &nbsp;'तानाजी द अनसंग वरियर' मा अजय छत्रपति शिवाजी महाराजको सूबेदार तानाजी मालुसरे को भूमिकामा देखिँदैछन्।&nbsp;</p><p style="text-align: justify; ">यसका साथै अजय छिट्टैनै मिलन लूथरियाको &nbsp;फिल्म बादशाहोमा देखिँदैछन्। यस फिल्ममा उनको साथमा इमरान हाशमी, इलियाना डिक्रूज, विद्युत जामवाल र ईशा गुप्ता रहेका छन्। यस फिल्मको अलावा अजय रोहित शेट्टीको फिल्म गोलमालको चौथो पार्टमा पनि देखिँदैछन्। एजेन्सी</p>