इंटरनेशनल फिल्म फेस्टिभलमा प्रियंकालाई सम्मान

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलीउड अभिनेत्री प्रियंका चोपड़ा आज केवल भारतमा मात्र चर्चित छैनन्। उनी अन्तर्राष्ट्रिय रुपमा परिचित छिन्। यसैविच उनको यो खुवीलाई देखेरनै टोरंटो फिल्म फेस्टिभलले &nbsp;उनलाई सम्मान गर्ने निर्णय गरेको छ।&nbsp;</p><p style="text-align: justify; ">यस वर्ष सेप्टेम्बरमा हुन गइरहेको टोरंटो इंटरनेशनल फिल्म फेस्टिभलमा प्रियंकालाई सम्मान गरिने भएको छ। यस दौरान प्रियंकाले आफ्नो मिस इंडिया देखि लिएर बलिउड हुँदै हलिउड सम्मको यात्राको बारेमा चर्चा गर्नेछिन्। &nbsp;</p><p style="text-align: justify; ">यतिवेला भने प्रियंका आफ्नो परिवार र नजिकका साथीहरुको साथमा छुट्टि मनाइरहेकी छिन्। यसपछि उनी आफ्नो हलीउड &nbsp;फिल्म अ किड लाइक जेक र इजन्ट इट रोमांटिक को लागि अमेरिका जानेछिन्। एजेन्सी&nbsp;</p>