शर्मिलालाई ‘आई लभ यू’ भन्दै पुष्पल (भिडियो)

साउन, काठमाडौं।

पछिल्लो समय म्युजिक भिडियोमा निकैनै चर्चित रहेका मोडल पुष्पल खड्काको अभिनय रहेको  नेपाली रोमान्टीक गीत लभ यूको भिडियो सार्वजनिक भएको छ । भिडियोमा पुष्पललाई शर्मिला राईले साथ दिएकी छिन्। साथै गीतको भिडियोमा नेपाली ठिटोज् ग्रुपको नृत्य पनि देख्न सकिन्छ्।

आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यो डान्सिङ् गीतको भिडियो विकास सुवेदीको निर्देशनमा तयार छ । भिडियोमा एक युवकले युवतीसँग अपेक्षा गर्ने प्रेमभाव र युवकको सपना देखाईएको छ ।

सुरेश लामाको स्वर रहेको यस गीतमा  शंकर थापा (स्माईल)को संगीत  तथा  डिपि खनालका शब्द रहेको छ। गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी तथा  अनिल कुमार मानन्धरको  छायांकन , शिलन लम्सालको सम्पादन रहेको छ।