चन्द्र शर्माको तीज गीत ‘बाच्छीले धान खायो’ बजारमा( भिडियो)

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">यतिवेला सांगीतिक बजारमा तिजको चर्को लहर चलेको छ। तीज आउँदै गर्दा नेपाली कलाकार तथा गायक गायिकाहरु तीज गीतमै व्यस्त हुन थालेका छन्। यसैविच गायक चन्द्र शर्माले पनि आफ्नो तीज कोशेली बजारमा ल्याएका छन्। झ्याउरे शैलीमा तयार पारिएको &nbsp;बाच्छीले धान खायो बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ। चन्द्र शर्मा तथा टिका तारामी मगर आवाजमा रहेको यस गीतको भिडियोमा चर्चित गायक रामजी खाँड, करिश्मा ढकाल, आरुषी, रुविना मालती लगायतको नृत्य रहेको छ। गीतको भिडियोपनि निकैनै उत्कृष्ट बनेको छ। नेत्र अर्यालको शव्द तथा खेम सेन्चुरीको संगीतमा रहेको यस गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन्।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/2V6kmuE68wc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>