‘माइती तीज मेला’ मा कलाकारहरुको सम्मान

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै कलाकारहरुलाई सम्मान गर्दै आएको ललित बहुउद्येश्यीय सहकारी संस्थाले यसपटक पनि विभिन्न कलाकार तथा सर्जकहरुको सम्मान गरेको छ। शनिवार राजधानीमा तीज विशेष कार्यक्रम माइती तीज मेला २०७४को आयोजना गर्दै कलाकार सम्मान तथा सहयोग हस्तान्तरण गरेको हो। कार्यक्रममा संस्थाले ‘धुर्मुस सुन्तली’ फाउण्डेशनको नयाँ परियोजना नमुना नेपाल निर्माणका लागि ‘धुर्मुस सुन्तली’लाई &nbsp;५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। &nbsp;संस्थाले चर्चित सांगीतिक जोडी उदय सोताङ्ग र मनिला सोताङ्गलाई वर्षको ‘आदर्श जोडी सम्मान’ ले सम्मानित गरेको छ। साथै अभिनेत्री केकी अधिकारी पनि सम्मानित भएकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">संस्थाले आयोजना गरेको ‘माईती तीज मेला २०७४’ तीज विशेष कार्यक्रममा विशेष सम्मानको रुपमा ब्युटिसियन तथा वरिष्ट सौन्दर्य विद कमला श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा दिपाश्री निरौला, केकी अधिकारी, लक्ष्मि गिरी, सिताराम कट्टेल, कुन्जना घिमिरे, रितु कँडेल, स्वस्तिमा खड्का लगायतको उपस्थिती रहेको थियो ।</p>