अक्षय बने ‘विएमसी’को ब्रान्ड एम्वेसडर

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>बलीउड का खेलाडी अक्षय कुमारलाई नरुचाउने दर्शक सायद कमै होलान्। उनको जिवनको हरकुरा फ्यानहरु जान्नका लागि आतुर हुने गर्छन्। यसैविच बम्बे म्यूनिसिपल कर्पौरेशन ले अक्षयलाई &nbsp;ब्रांड एंबेसडर बनाएको छ। अब अक्षयले नगर निगमको तर्फबाट मुंबईका वासिन्दाहरुलाई जागरुक बनाउने भएका छन्।&nbsp;</p><p>यतिवेला भने अक्षय &nbsp;यूकेमा रहेका छन्। र आफ्नो अपकमिंग फिल्म ट्वाइलेट एक प्रेम कथाको &nbsp;प्रमोशन मा व्यस्त रहेका छन्। साथै उनको फिल्म गोल्डको सुटिंग पनि त्यहाँ भइरहेको छ। &nbsp;एजेन्सी</p>