‘विन्दास लाइफ’को गीत रिलिज, सपनाको साथ कसलाई लाग्यो प्यारो? (भिडियो)

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>राजु गिरी प्रोडक्शन द्वारा निर्मित चलचित्र ‘विन्दास लाइफ’ को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक मनले जसलाई बोलको गीतमा चलचित्रका मुख्य कलाकार &nbsp; प्रथम खड्का ,चिरन अधिकारीर &nbsp; सपना लामिछाने फिचरिंग भएका छन्। &nbsp;शान्ति प्रियको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र के बस्नेतको स्वर रहेको यस गीतमा चलचित्रका कलाकारहरुको त्रिकोणात्मक प्रेम दर्साइएको छ। &nbsp;</p><p>पौष २१ गते बाट प्रदर्शनमा आउने चलचित्र विन्दास लाइफ मा रामेश्वर हुँमागाईको छायांकन, राजिन भूजेलको पटकथा तथा संवाद र सुवास देवकोटाको सम्पादन रहेको छ । चलचित्रमा &nbsp;शंकर गिरी, काजल गिरी र रिया गिरीकोसंयुक्त लगानी रहेको छ। चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन्।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/R07DpwpYEgE" width="640" height="360" class="note-video-clip"></iframe><br></p>