‘वन डे ट्यालेन्ट हन्ट’ हुने

...

<pre><b>साउन, काठमाडौं &nbsp;।</b></pre><p>‘वन डे ट्यालेन्ट हन्ट’को पहिलो संस्करण आयोजना हुने भएको छ । लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्धेश्यका साथ यो कार्यक्रम गर्न लागिएको बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रममा जनाइयो । &nbsp;</p><p>क्लासिक ईभेन्ट र सेलिब्रेटी म्यानेजमेन्टको सहकार्यमा हुन लागेको यो कार्यक्रम यहि अगस्ट १९ तारिकका दिन टुडिखेलमा &nbsp;सम्पन्न हुनेछ। कार्यक्रममा गायन, अभिनय, नृत्य, क्यारिकेचर लगायतका विधामा वा जुनसुकै भाषाका प्रतिभाहरु पनि देखाउन सकिने जानकारी आयोजकले दिएका छन् ।</p><p>‘वन डे ट्यालेन्ट हन्ट’का विजेताले नगद रु.५००००,दोश्रो विजेताले रु.३००००,तेश्रो विजेताले रु.२००००नगद पाउने जानकारी पनि आयोजकले दिएको छ ।</p><pre>Promo
<iframe frameborder="0" src="//www.youtube.com/embed/2Usewbtv3SI" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>