टुगिंयो बलिउडका ‘राम लीला’को जोडि ,कारण के त?

...

<pre><b>साउन, काठमाडौं</b></pre><p style="text-align: justify; ">बलिउडमा दीपिका पादुकोण र रणवीर सिंह को जोडिलाई चर्चित जोडीको रुपमा लिईने गरिन्छ्। उनीहरुको सम्बन्धलाई लिएर हरेक कुराहरु बलिउडमा चर्चाको विषय बन्ने गरेको हुन्छ।&nbsp;</p><p style="text-align: justify; ">तर पछिल्ला केही समयदेखि दीपिका र रणवीरको ब्रेकअप को बारेमा निकैनै हल्ला चल्न थालेको छ। तर यसलाई निकैनै सहज रुपले लिइँदै आइएको थियो। यसैविच मिडियामा फेरि उनीहरु एक साथ नरहेको चर्चा चलेको छ। भारतीय मिडियाले यो पटक भने खवर पक्का भएको जनाएको छ।&nbsp;</p><p style="text-align: justify; ">बताइएअनुसार उनीहरुको ब्रेकअप हुनुमा उनीहरुको काम लाई कारण बताइएको छ। यसका साथै रणविरले आफ्नो नयाँ प्रेमिका भेटिसकेको मिडियाले जनाएको छ।&nbsp;</p><p style="text-align: justify; ">राम लीला , बाजिराव मस्तानी जस्ता फिल्ममा जोडिको रुपमा अभिनय गरेका उनीहरु करिब ५ वर्ष देखि रियल लाईफमा पनि प्रेमसम्बन्धमा थिए। यस विचमा उनीहरु विच इन्गेजमेन्टको खवरपनि आएको थियो। तर अब भने &nbsp;रणविरले आफ्नो घरजम बसाउन चाहेपनि दिपिकाले आफ्नो करियरमा मात्रै ध्यान दिएकाले पनि उनीहरु विच ब्रेक भएको मिडियाले जनाएको छ। एजेन्सी</p>