‘देश खोज्दै जाँदा’मा झल्किएको शरणार्थीको पिडा (ट्रेलर)

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>नेपालमा &nbsp;शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको शिविर बसाइको वास्तविक कथामा बनेको चलचित्र देश खोज्दै जाँदाको ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको प्रर्दशन मितिका साथै ट्रेलर सार्वजनिक गरिएको हो। &nbsp;प्रकाश आङदेम्बेको निर्देशनमा बनेको यस चलचित्रमा &nbsp;भुटानी शरणार्थीहरुको दुःख र &nbsp;नेपाल छोडेर तेस्रो मुलुक जानु पर्दाको पीडालाई उतारिएको छ। त्यस्तै शरणार्थी हरुमा रहेको आफ्नो देशप्रतिको माया र आस्थालाई चलचित्रमा देखाइएको छ।&nbsp;</p><p>चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र भदौ ८ गते बाट प्रर्दशनमा आउने भएको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/ZV4c8uTSowk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>