बद्रीले सार्वजनिक गरे ‘नदि तिरैमा’ तीज गीत

...

<pre style="text-align: justify; "><b>साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">हरि विष्टले तीज गीत ‘नदि तिरैमा’ लिएर आएका छन् ।गीतको भिडियोलाई राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिस्ठानका अध्यक्ष बद्री पङ्गेनीले सार्बजनिक गरेका हुन् । गीतलार्इ ‘सम्झना माइतीको ५’ मा समेटिएको छ ।<br></p><p style="text-align: justify; ">टीका पुन र अनु गुरुङ्गको स्वर रहेको गीतमा दिपाशा बिसी र करिश्मा ढकालको अभिनय रहेको छ । राजु केसीको छायाँकन, बिष्णु शर्माको सम्पादन र प्रकाश भट्टको निर्देशन रहेको छ भने गङ्गामाला फिल्मस् प्रालिले बजारमा ल्याएको हो । सुर्खेतका &nbsp;सर्जक हरि बिष्टले प्रत्येक बर्षझै यस बर्षपनि &nbsp;मौलिक तिज गीत लिएर आएका हुन् ।<br><pre>Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/b_SvvsYzeFE" width="640" height="360" class="note-video-clip"></iframe>
</pre></p>