प्रज्ञाभवनमा १२ दिने गाईजात्रा शुरु, मनोज गजुरेलले गर्दैछन् डोनाल्ड ट्रपको क्यारिकेचर

आर्टिस्ट खबर/ साउन, काठमाडौं ।

यसबर्षको गाईजात्रा आज (मंगलबार) बाट शुरु भएको छ । बिशेषतः हाँस्य कलाकारहरुको पर्वकै रुपमा लिइने गाईजात्रामा हाँस्य कलाकारहरु धेरै ब्यस्त हुने गर्दछन् । देशमा भएको समसामाहिक घटनाहरुलाई रोचक ढंगबाट प्रस्तुत गरिने गाईजात्रामा ब्यंग्य गर्ने गरिन्छ ।

यसबर्षको गाईजात्रा बिशेष शो राजधानीको प्रज्ञाभवनमा आजबाट १२ दिनसम्म चल्ने भएको छ । गएका बर्ष जस्तै निकै भब्यताका साथ गाईजात्रा शुरु हुने कलाकारहरुले बताएका छन् ।

गाईजात्रामा हाँस्यब्यंग्यकार मनोज गजुरेल यो बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्दैछन् । बिशेषतः बर्षैपिच्छे फरक फरक क्यारिकेचर गरेर दर्शकको मन जित्दै आएको मनोजले नवनिर्वाचित ट्रम्पको क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन दिने बताएका थिए । 'मैले यो बर्ष डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्ने जमर्को गरेको छु । डोनाल्ड नेपाल आएको र नेपालको बारेमा पत्रकार ऋषि धमलासँगको वार्तालाई मनोरञ्जनात्मक ढंगबाट देखाउने छु ।', मनोज गजुरेलले आर्टिस्ट खबरसँग कुरागर्दै भने । मनोजले ट्रम्प सहित अन्य शिर्ष नेताहरुको पनि क्यारिकेचर गर्नेछन् ।

गाईजात्रामा यसपटक हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नहुने भएका छन् । उनको अमेरिकाको कार्यक्रमका लागी जानुपर्ने भएकोले यसपटकको गाईजात्रामा सामेल हुन नपाएका हुन् । साथै जितु सँगै हाँस्य कलाकार सिताराम कट्टेल, राजाराजेन्द्र पोखरेल पनि हुने छैनन् । कलाकार दिपक राज गिरी, दिपा श्री निरौला, शैलेन्द्र सिम्खडा, शिबहरी पौडेल, किरण केसी, सुरेन्द्र केसी, दमन रुपाखेती, सुबोध गौतम लगायतको प्रस्तुती रहनेछ ।