‘जोनी जेन्टलम्यान’को पोस्टर रिलिज, पल र आँचलको केमेष्ट्री

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा उदाउँदा स्टारको रुपमा चिनिएका छन् नायक पल शाह। केही समय अघिनै पुजा शर्मा संगको चलचित्र 'म यस्तो गीत गाउँछु'ले अपार सफलता पछि उनी दर्शकमा अझ बढी रुचाइएका छन्। यसैविच उनको आगामि चलचित्र 'जोनी जेन्टलम्यान' को पोस्टर रिलिज भएको छ। योर स्टाईल पिक्चर्स र एजी इंटरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको चलचित्र मा पल का साथमा आँचलको मुख्य भुमिका रहेको छ। नितिन चन्दको निर्देशनमा बनेको यस चलचित्र भदौ ३० गते बाट प्रदर्शनमा आउने &nbsp;भएको छ। चलचित्रमा पल र आँचलको केमेष्ट्री देख्न सकिनेछ्।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/0ebc1975af60d69fbd4c5961d5df59e61502333947.jpg" style="width: 600px;"><br></p>