यस्तो बन्यो प्रियंका र सौगातको ‘फाटेको जुत्ता’को फस्टलुक

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;नायक सौगात मल्ल तथा नायिका प्रियंका कार्कीको मुख्य भुमिकामा बनेको चलचित्र &nbsp;‘फाटेको जुत्ता’को फष्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुकमा धोती लगाएका एक व्यक्तिको आधा शरीर देखाइएको छ जो फाटेको जुत्ता लगाएर उभिएका छन्। साथै पोस्टरको छेउमा बोरा राखिएको छ । छेउछाउमा वियरका बोत्तल पनि ढलेका छन् ।</p><p style="text-align: justify; ">कात्तिक १७ देखि प्रदर्शनमा आउने यस चलचित्रलाई निकेश खड्काले &nbsp;निर्देशन गरेका हुन्। चलचित्रका निर्माता अर्जुन कुमारले सामाजिक संजाल मार्फत चलचित्रको फष्टलुक सार्वजनिक गरेका हुन् । चलचित्रमा सौगात र प्रियंकाको साथमा कामेश्वर चौरसियाको पनि मुख्य भुमिका रहेको छ।&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/f1d4c34b4489f2057ff96429ab72ce951502766998.jpg" style="width: 600px;"><br></p>