क्रिष्टीन लाई ‘मिस टिन अफ दि इयर २०१७’को उपाधि

...

<pre><b>साउन, काठमाडौं।</b></pre><p>रिवन इन्टरटेमेन्टको आयोजनामा हालै राजधानीमा &nbsp;‘मिस टिन अफ दि इयर २०१७’ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा क्रिष्टीन पौडेलले &nbsp;‘मिस टिन अफ दि इयर २०१७’को उपाधि हात पारेकी छिन्। त्यस्तै प्रतियोगीतामा क्रिष्टीनले मिस फोटो जेनिक र बेष्ट स्पिचको उपाधि समेत हात पारेकी छिन्।&nbsp;</p><p>युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिश्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले आयोजना हँुदै आएको यो प्रतियोगीतामा सिसम भट्टराई, प्रभा टन्डन, प्रभा पाण्डे क्रममा फष्ट, सेकेन्ड र थर्ड रनरअफ घोषित भएका छन् । भट्टराइले मिस क्याटवाक, टन्डनले बेष्ट पर्सनालिटि र पाण्डेले फेसबुक च्वाइस र बेष्ट स्क्रिन अवार्ड समेत हात पारेका छन्।&nbsp;</p><p>&nbsp;साथै सोही मञ्चमा प्रतियोगीता ‘नेपालस् फेस अफ दि इयर २०१७’ पनि सम्पन्न गरिएको छ। प्रतियोगितामा को उपाधि आरजु सिलवालले हात पारेकी छिन्। उनले मोष्टपपुलर बिधा सहित शिर्ष उपाधि चुमेकी हुन् ।</p>