दयाहाङको ‘निरफुल’मा रेखाको विशेष भुमिका

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>साहित्यकार तथा पत्रकार फुलमान वलको निर्देशनमा चलचित्र &nbsp;‘नीरफुल’ &nbsp;यतिवेला निर्माण भइरहेको छ। दयाहाङ राई, शान्ति वाइवा, जिम्मे छयोइकी घिसिङ, बुद्धी तामाङ लगायत कलाकारको अभिनय रहने चलचित्रमा अभिनेत्री रेखा थापाको पनि विशेष भुमिका रहेको बताइएको छ। &nbsp;राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण पक्षले चलचित्र नेपालमा गएको महाभुकम्प पछि छिन्न भिन्न भएको एउटा परिवारको संघर्षको कथामा आधारित रहेको बताएको छ। चलचित्रको बारेमा बताउँदै निर्माणपक्षले चलचित्रको ७० प्रतिशत छायांकन सकिएको र माघ महिनामा प्रर्दशनमा ल्याउने गरी निर्माण गर्न लागिएको बताएका छन्।&nbsp;</p><p>&nbsp;माया केकी, चन्द्रमाया तामाङ, दीपक श्रेष्ठ, उदय लामा, दिनेश लम्तरी मगर लगायत निर्माता रहेको चलचित्रको सह निर्माता फ्रेन्ड्स अफ नेपाल म्यान्मार फ्रेण्डसीप काउन्सिल, ग्रीनतारा इन्टरटेनमेन्ट र एम मिडिया रहेको छ ।&nbsp;</p><p>विशेष भुमिकामा रहेकी नायिका रेखाले आफुलाई कथावस्तु मनन परेकोले निरफुलमा जोडिएको बताएकी छिन्। त्यस्तै मुख्य कलाकार दयाहाङले निर्देशक वलले राम्रो चलचित्र बनाउने विश्वास आफुलाई भएकोले अभिनयका लागि तयार भएको बताएका छन्।&nbsp;</p>