साम्राज्ञीको ‘तिमी संग’ भदौमा नआउने

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय निकैनै चर्चा कमाइरहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिकारहेको &nbsp;चलचित्र 'तिमी संग' भदौमा नआउने भएको छ। यस अघि भदौ ८गतेलाई प्रर्दशन मिति ताकिएको चलचित्रले अब भने आफ्नो प्रर्दशन मिति सारेको छ। &nbsp;भदौ १६ गते बाट साम्राज्ञीकै अभिनय रहेको चलचित्र 'ए मेरो हजुर २' प्रर्दशन हुन लागेकाले चलचित्र एक आपसमा नजुधाउनका लागि आपसी समझदारीमा 'तिमीसँग'को रिलिज पोष्टपोन्ड भएको खबरबाहिरिएको छ । चलचित्रको नयाँ रिलिज मिति भने फाइनल भएको छैन्।&nbsp;</p><p>यस्तै भदौ ८ गतेलाई फाइनल गरिएको निशा अधिकारीको चलचित्र झ्यानाकुटीले पनि प्रर्दशन मिति सारेर कार्तिक १७ मा पुर्याएको छ।&nbsp;</p>