प्रभासको ‘साहो’मा भिलेन बन्दै ज्याकी श्राफ

...

<pre><b>भदौ, काठमाडौं।</b>&nbsp;</pre><p style="text-align: justify; ">'बाहुबली'को अपार सफलता पछि निकैनै चर्चा कमाएका एक्टर प्रभास यतिवेला फिल्म 'साहो'मा व्यस्त छन्। उनको क्रेज संगै फिल्म 'साहो' पनि पछिल्लो समय निकैनै प्रतिक्षित बन्दै गएको छ। बताइएअनुसार यस फिल्ममा प्रभास को साथमा श्रद्धा कपूर मुख्य भुमिकामा रहने भएकि छिन्।&nbsp;</p><p style="text-align: justify; ">यसका साथै अब बलिउडका चर्चित एक्टर ज्याकी श्राफ पनि फिल्ममा जोडिने भएका छन्। भारतीय मिडियाका अनुसार उनी फिल्ममा भिलेनको रुपमा आउने भएका छन्। यतिवेला फिल्म को सुटिंग &nbsp;हैदराबाद मा भइरहेको छ। &nbsp;ज्याकी श्राफले आगामि साताबाट &nbsp;सुटिंग सुरु गर्ने भएका छन्। उनले यो कुराको पुष्टि गर्दै साहोमा प्रभासको साथमा काम गर्न पाउँदा खुसी लागेको बताएका छन्।एजेन्सी</p>