जब ऐश्वर्याले भनिन् -सलमान भिलेन भएमात्र फिल्म खेल्छु

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउडका चर्चित फिल्म निर्माता संजय लीला भंसाली यति वेला&nbsp;आफ्नो अपकमिंग फिल्म 'पद्मावती' को सुटिंग गरिरहेका छन्। फिल्ममा दीपिका पादुकोण र रणवीर सिंह मुख्य भूमिकामा रहेका छन्। फिल्ममा &nbsp;दीपिकाले पद्मावतीको रोल निभाएकी छिन् भने &nbsp;रणवीर भिलेन अलाउद्दीन खिलजीको भुमिकामा छन्।&nbsp;</p><p style="text-align: justify; ">यसैविच फिल्मलाई लिएर चकित पार्ने खवर बाहिरिएको छ। भारतीय मिडियाका अनुसार भंसाली आफ्नो यस फिल्मको लागि सलमान खान र &nbsp;ऐश्वर्या रायलाई राख्न चाहन्थे। र उनीहरुले फिल्मको लागि सहमति पनि दिएका थिए। तर ऐश्वर्याको एक शर्तको कारण भंसालीले उनीहरु दुवैको साथमा काम गरेनन्। त्यति वेला सलमान र ऐश्वर्या विच त्यति राम्रो सम्बन्ध थिएनन जसका कारण ऐश्वर्या चाहन्थिन कि &nbsp;सलमान अलाउद्दीन खिलजीको रोल प्ले गरुन्। किनकि यो एउटा भिलेन को भुमिका थियो । जसलाई अहिले रणविरले निभाइरहेका छन्। &nbsp;ऐश्वर्याले सलमानलाई भिलेन को रोल दिएमा आफ्नो र सलमानको कुनै सिन एक साथ नहुने बताएकी थिईन्। ऐश को यो शर्तका कारण सलमान पनि हैरान भएका थिए र उनले फिल्म नखेल्ने बताएका थिए। ऐश का यो शर्तको कारण कुरा विग्रियो र उनीहरुको जोडी पर्दामा आउन सकेन्।<br>&nbsp;अब यस फिल्ममा दीपिका र रणवीर सिंहको कुनै पनि सिन एक साथ रहेको छैन र पद्मावतीको &nbsp;पतिको भुमिकामा शाहिद कपूर रहेका छन्। एजेन्सी</p>