रक्कीले जितिन् ‘मिसेस नेपाल आईडल २०१७’को उपाधि

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बिबाहित नारीमा अन्तर्निहित प्रतिभालाई उजागर गर्नका लागि आयोजना गरिएको प्रतियोगिता &nbsp;‘मिसेस नेपाल आईडल २०१७’ सम्पन्न भएको छ। यस वर्षको &nbsp;‘मिसेस नेपाल आईडलको उपाधि रक्की श्रेष्ठले हात पारेकी छिन्। मंगलबार राष्ट्रिय नाचघरमा आयोजना गरिएको प्रतियोगितामा रक्कीले १८ प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस नेपाल आईडलको ताज पहिरिएकी हुन्।&nbsp;</p><p style="text-align: justify; ">त्यस्तै प्रतियोगीतामा &nbsp;रुद्र कुमारी कार्की फस्ट रनरअप,स्वास्ति पौडेल सेकेन्ड रनरअप &nbsp;र सबिता तामाङ थर्ड रनरअप बन्न् सफल भएका छन्। &nbsp;प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्टमा स्वास्ति पौडेल, बेस्ट हेयरमा साबित्री श्रेष्ठ, बेस्ट स्किनमा ज्योति गौतम , बेस्ट फोटोजेनिकमा मिना लामा, बेस्ट पर्सानालिटीमा तुलशा अर्याल, बेस्ट क्याटवाकमा शिल्पा बस्नेत, बेस्ट स्माईलमा भूमिका सापकोट बने ।&nbsp;</p><p style="text-align: justify; ">प्रतियोगीतामा संचारकर्मी अरुणा भट्टराई, कला सुब्बा, अभिनेत्री अशिस्मा नकर्मी लगायत निर्णायकहरु रहेका थिए ।</p>