Rubina Adhikari

...

<p>नृत्यांगना रुबिना अधिकारी बुधबार ललितपुरमा सुमेरु मार्टको आयोजनामा भएको कार्यक्रममा नृत्य गर्दै । रुबिनाले आफुलाई नृत्यांगनाको नामबाट स्थापित गराइसकेकी छिन् । तस्बिरः आर्टिस्ट खबर ।&nbsp;<br></p>