सर्लाहीका बाढी पिडितलाई राजेश हमालको सहयोग

भदौ, काठमाडौं।

नेपाली सिनेक्षेत्रका महानायक राजेश हमाल  यतिवेला तराई मधेसका जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित जनताहरु को सहयोगको लागि लागि परेका छन्। यसैविच नायक राजेश हमालले आइतवार सर्लाहीको कौडेना गाँउपालिकाको शिवनगरका बाढी पीडित जनतालाई राहत सामाग्री वितरण गरेका छन्। उनले  सर्लाहीको दुई गाउँका प्रभावितहरुलाई चामल, तेलसँगै दाल र नुन लगायतका खाद्यान्न सामाग्री वितरण गरेको बताएका छन्। साथै उनले पिडितहरुको लागि ओढ्ने ओछ्याउने पनि  वितरण गरेका छन्।

सामाजिक संजाल फेसबुक मार्फत उनले आफुलाई यस कार्यमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाही, प्रहरी प्रशासन र स्थानिय हरुलाई धन्यवाद दिएका छन्।