युट्युबमा चर्चा पाउँदै संचिताको ‘लिला’ ,हेर्नुहोस ट्रेलर

भदौ, काठमाडौं।

नायिका संचिता लुईटेलको मुख्य भुमिका रहेको चलचित्र लिला यतिवेला युट्युवमा चर्चा कमाइरहेको छ। शुक्रवार युट्युव मार्फ रिलिज भएको चलचित्रको ट्रेलरले  यतिवेला दर्शकहरुको मन जित्न सफल भइरहेको छ। युट्युबमा सार्वजनिक भएको दुई दिनमा ट्रेलरले ३ लाख बढी भ्यूु पाएको छ ।

सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा  निर्मित चलचित्र  ‘लिला’लाई  रमेश कोइरालाले निर्देशन गरेका हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको चलचित्रको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।

पुर्बी नेपालका साथै भारतको सिक्किम दार्जिलिङसम्म छायाँकन गरिएको चलचित्रमा संचिता लुइँटेल, राज कटुवाल, मलिना जोशी, ध्रुब कोइराला लगायत कलाकारको  अभिनय रहेको छ ।