रमेश र केकीको ‘ऐश्वर्या’ सर्यो एक साता पछी

...

<pre><b>भदौ, काठमाडौं।</b>&nbsp;</pre><p style="text-align: justify; ">&nbsp;कार्तिक २ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र 'ऐश्वर्या'ले आफ्नो प्रर्दशन मिति एक साता पछि सारेको छ। चलचित्र अब कात्तिक ९ गतेबाट रिलिज हुने भएको छ । कार्तिक २ गतेबाट हलहरुमा २ नेपाली चलचित्र तथा २ बलिउड चलचित्र लाग्ने भएकाले प्रर्दशन मिति सारिएको निर्माण पक्षले जनाएका छन्। कात्तिक २ गते बाट नेपाली चलचित्र ‘रुद्रप्रिया र रानी’, हिन्दी चलचित्र ‘सेक्रेट सुपरस्टार र गोलमाल एगेन’ रिलिज हुँदैछन्।&nbsp;</p><p style="text-align: justify; ">चलचित्र ब्रासलेट मार्फत अभिनयमा कमव्याक गरेका नायक रमेश उप्रेतीको निर्माण गरेको चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार , केशव भट्टराई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन, अर्जुनजंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ ।चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गरेका छन्।&nbsp;</p><div><br></div>