‘ऐश्वर्य’ टिजरमा दिपिकाको बोल्ड लुक्स

भदौ, काठमाडौं।

नायक रमेश उप्रेती र दिपिका प्रसाईको मुख्य भुमिका रहेको चलचित्र 'ऐश्वर्य'को टिजर रिलिज भएको छ। सार्वजनिक टिजरमा यस अघि रिलिज गरिएको चलचित्रको गीत तिमी रोएको पलका केही दृख्य तथा नायिका दिपिकाको बोल्ड लुक्स देखाइएको छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।

कार्तिक २ गते बाट प्रर्दशन मिति सारेर कात्तिक ९ गते लाई फाइनल गरिएको यस चलचित्र लाई दीवाकर भट्टराईले निर्देशन गरेका छन्। चलचित्रको यस अघि रिलिज भएको गीत तिमी रोएको पलले दर्शकहरुको राम्रो साथ पाएको छ। चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार , केशव भट्टराई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन, अर्जुनजंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ ।