सोनाक्षीले खुलाइन् कसैको ज्यान लिने इच्क्षा

भदौ, काठमाडौं।

बलिउडकी चर्चित एक्ट्रेस  सोनाक्षी सिन्हा हालै  शो ‘नो फिल्टर नेहा सीजन २ मा पुगेकी थिईन्। जहाँ उनले आफ्ना कैयौं कुरा हरु खुलाएकी छिन्। शोमा कुराकानी को क्रममा उनले आफुलाई  कसैलाई मार्ने इच्छा रहेको पनि बताएकी छिन्। तर उनले यस्तो कुरा हाँस्दै भनेकी छिन्। यसका साथै उनले स्वयंलाई सेल्फी क्वीन बताउँदै बताईन कि म संग पहिले देखिनै डिजीटल क्यामरा  थियो जसलाई घुमाएर म आफ्नै फोटो लिने गर्थे। मलाई थाहा थिएन कि यसलाई नै पछि सेल्फीको नाम दिइन्छ्।

भारतीय मिडियाका अनुसार सोनाक्षीले स्टार जोन अब्राहम लाई बडिगार्डको रुपमा देख्न चाहेको बताएकी छिन्। उनले जोन भन्दा राम्रो अरु कोही बडिगार्ड हुन नसक्ने बताएकी छिन्। यस अघि उनीहरुले फोर्स २ मा एक साथ काम गरेका थिए र फिल्मको कैयौं सिनमा जोन ले सोनाक्षीलाई बचाएको देखाइएको थियो।