शाहरुखकी छोरीलाई बलिउडमा इन्ट्री गराउँदै करन जोहर

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउडका स्टारहरु यतिवेला आफ्ना सन्तालहरुलाई पनि फिल्ममा ल्याउन लागिपरेका छन्। &nbsp;सैफकी छोरी सारा अली खान ‘केदारनाथ’ बाट डेब्यु गर्दैछिन् । भने श्रीदेवीकी छोरी जाह्नवी कपूर पनि छिट्टै नै बलिउडमा डेब्यु गर्ने &nbsp;चर्चा चलेको छ। यस्तैमा बलिउडमा इन्ट्री गर्ने स्टार सन्तानको लिस्टमा शाहरुखकी छोरी सुहानाको पनि नाम थपिएको छ। &nbsp;सुहाना गत बर्ष इंटरनेटमा भाईरल भएको भिडियो सिन्ड्रेलाको भुमिकाबाट आफ्नो अभिनय कला देखाईसकेकी छिन् । &nbsp;अब भने उनी बलिउडमा आउने भएकी छिन् र यसका लागि उनलाई चर्चित निर्माता निर्देशक करण जोहरले सहयोग गरिरहेका छन्।&nbsp;</p><p style="text-align: justify; ">मिडियाका अनुसार बलिउडमा इन्ट्री गर्नका लागि उनी &nbsp;आजभोली साथी र परिवारको साथमा पब्लिक प्लेसमा देखिन थालेकी &nbsp;छिन् । मिडिया रिपोर्टका अनुसार हालै सुहानालाई करण जौहरको अफिसमा देखिएको छ जहाँ उनको साथमा कैयौं प्रोफेसनल हेयरस्टाइलिस र मेकअपम्यान पनि थिए । सुहानालाई बलिउडका टप स्टाईलिसले तयार गरेर फोटोसुट पनि गरिएको थियो । करणले सुहानलाई बलिउडमा लैजानको लागि कुनै कसर पनि बाँकी छोडेका छैनन् ।&nbsp;</p><p style="text-align: justify; ">सुहाना अहिले १७ बर्षकी मात्र भईन् र उनी आफ्नो पढाई पुरा गर्दैछिन् । तर उनी आजकल जुन तरिकाले बाहिर देखिएकी छिन् यसलाई आधार मान्नेहो भने उनी छिट्टै नै बलिउड ईन्ट्री गर्नेछिन् ।एजेन्सी</p>