पत्थरीका कारण नायक सरोज खनाल अस्पतालमा भर्ना

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;चर्चित नायक सरोज खनाल यतिवेला मृगौलामा पत्थरी भएका कारण अस्पतालमा उपचाररत छन्। उनको अहिले बल्खु स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। शुक्रवार बिहान डा. सञ्जय खड्गीको टोलीले उनको पत्थरीको अप्रेशन गरेको थियो। उनको स्वास्थ्य स्थितीमा अहिले भने सुधार आएको खनालले बताएका छन्।&nbsp;</p><p>‘बयोधा अस्पतालले आधुनिक प्रविधीले पत्थरीको अप्रेशन सुरु गरेको रहेछ ।’ स्टोन पुरानो भएकाले अप्रेशनका लागि दुई घण्टा समय लागेको खनालले बताए । उनले भने -‘मेरो अलि जटिल खालकै स्टोन रहेछ, अप्रेशनका लागि दुइघण्टा लाग्यो । अन्य अप्रेशन एक घण्टामै सकिने रहेछ ।’&nbsp;</p>