सोनीले गर्यो ‘कपिल शर्मा शो’ बन्द गर्ने निर्णय

...

<pre><b>भदौ, काठमाडौं। &nbsp;</b></pre><p style="text-align: justify; ">भारतीय चर्चित कमेडी शो द कपिल शर्मा अब बन्द हुने अवस्थामा पुगेको छ। &nbsp;सोनी टीवी च्यानलले द कपिल शर्मा शो बन्द गर्ने निर्णय गरेको छ। कपिल शर्मा को स्वास्थ्यलाई मध्यनजर गर्दै सोनी टीवी च्याननलले द कपिल शर्मा शो बन्द गर्ने निर्णय गरेको हो । <br>लामो समय देखि कपिल ले शो को सुटिंग गर्न &nbsp;नसकेका कारण च्याननलले अगाडिका एपिशोड टेलिकास्ट गदै आएको थियो । च्यानलका स्पेकपर्सन ले जानकारी दिए अनुसार द कपिल शर्मा शो अस्थाई रुपमा बन्द हुनेभएको छ। यो निर्णय शो का होस्ट कपिल शर्मा को स्वास्थ्य ठिक नहुनाले लिन परेको हो। कति पटक यसै कारणले गर्दा कपिलले शो को सुटिंगनै क्यान्शिल गर्न परेको थियो र सेलिब्रेटिलाई &nbsp;शुटिंग नगरी जान परेको थियो। एजेन्सी</p>