सरोज खनालको सफल उपचार ,फर्किए घर

भदौ, काठमाडौं।

मृगौलामा पत्थरी भएका कारण अस्पतालमा भर्ना भएका चर्चित नायक सरोज खनाल सफल उपचारपछि घर फर्किएका छन्। सरोजले सामाजिक संजाल मार्फत डा. संजय खड्गी र उहाको टिमको करिव २घण्टा३० मिनेटको प्रयास पछि आफ्नो सफल उपचार भएको र आफु घर फर्किर्ने कुरा सेयर गरेका छन्।  फेसबुकमा स्टाटस राख्दै सरोजले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।उनले अब २ हप्ता बेड रेष्ट गर्ने जनाएका छन्। उनी यही शुक्रबार बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका थिए ।