नेपाली मोनालिसाले ल्याईन अंग्रेजी गीत ‘कलरफुल माईन्ड’ (भिडियो)

भदौ, काठमाडौं।

गायिका तथा मोडल मोनालिसा पराजुली आफ्नो नयां अंग्रेजी गीत लिएर दर्शक स्रोतामाझ आएकी छिन्। उनको गीत कलरफुल माईन्डको भिडियो  हालै सार्वजनिक भएको छ। भिडियोमा गायिका मोनालिसानै देखिएकी छिन्।

पवन थापाको संगीत रहेको गीतको भिडियोमा सन्दीप श्रेष्ठको छायांकन तथा बिकाश ज्ञवालीको सम्पादन रहेको छ । भिडियोको निर्देशन पनि उनले नै गरेकी हुन् ।