‘मेला’को गीत रिलिज , ‘पवित्रासंग परिचय’ माग्दै गजित (भिडियो)

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र 'मेला'को पहिलो गीत सार्वजनिक भएको छ। आइतवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको 'परिचय पाउँ' बोलको गीत सार्वजनिक गरिएको हो ।गीत रिलिज भएसंगै चलचित्रको प्रर्दशन मिति पनि तोकिएको छ। अञ्जु पन्त र रामचन्द्र काफ्ले स्वर रहेको यस गीतमा पवित्रा आचार्य &nbsp;र नायक गजित विष्टको नृत्य रहेको छ। गीतमा अर्जुन पोखरेलको संगीत र दिग्गज धुरालीको शब्द &nbsp;रहेको छ। &nbsp;गीतको कोरियोग्राफी &nbsp;पवित्राले नै गरेकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;सलोन बस्नेत, अशिष्मा नकर्मी र आमेश भण्डारीको मुख्य भूमिका रहेको चलचित्र मेलालाई मनोज के मरोडियाले निर्माण गरेका हुन् चलचित्र कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/-MnsbrvvMts" width="640" height="360" class="note-video-clip"></iframe><br></p>