पैसाको लागि ऋषिलाई छोडेर सैलुन चलाउँथिन रणविरकी आमा

भदौ, काठमाडौं।

बलीउड एक्टर ऋषि कपूर आजबाट ६५ वर्षका भएका छन्। उनले चाइल्ड आर्टिष्टको रुपमा पहिलो पटक पिता राज कपुरको फिल्म मेरा नाम जोकरमा काम गरेका थिए। यसको लागि उनलाई अवार्ड पनि मिलेको थियो। ऋषि हिरोको रुपमा भने फिल्म बबी बाट देखिएका थिए।  जसले उनलाई स्टारको रुपमा चिनाएको थियो। उनको जन्मदिनको मौका पारेर आज हामी उनको लाईफ संग जोडिएको रोचक कुराहरु प्रस्तुत गर्दै छौ।

ऋषि र  नीतू १९७३ देखि १९८१ सम्म एकसाथ १२ फिल्ममा काम गरेका थिए। यसैविच उनीहरुमा प्रेम भयो र लामो समयको रिलेशन पश्चात२२ जनवरी १९८० मा उनीहरुले विवाह गरेका थिए। विवाह पछि उनीहरुको सन्तानको रुपमा रिद्धिमा  र छोरा रणबीर  जन्मिएका थिए।

तर १९९० देखि उनीहरुको सम्बन्धमा समस्या आउन थालेको थियो। यो समस्याको कारण ऋषिको रक्सीको आदत थियो। बताइएअनुसार रक्सीको नशामा उनले नीतुलाई कतिपटक हात पनि लगाएका थिए।  यसबाट हैरान भएरनीतुले कानुनी कदम उठाएकी थिइन र  ऋषि विरुद्ध घरेलु हिंसाको केश लगाएकी थिईन्। यति मात्र नभई उनले घरै छोडेको पनि खवर बाहिरिएको थियो। विवाह पछि जब नीतुले फिल्म खेल्न छोडिन् उनले पैसा कमाउनका लागी आफ्नै  सैलून खोलेर पैसा कमाउनतिर लागेकी थिईन्।

केही समय पछि उनीहरुको सम्बन्धमा समस्या कम हुँदै गयो र नीतु पुःन ऋषिको जिवनमा फर्किएकी थिईन्। एजेन्सी