काठमाडौंका मेयरलाई निश्चलको व्यंग्य

भदौ, काठमाडौं।

काठमाडौंका मेयर बिद्यासुन्दर शाक्यले आफु मेयर पदका लागि विजय भएको दिन १ सय दिनमा १ सय १ काम गरेर देखाउने  प्रतिबद्धता ब्यक्त गरेका थिए ।जसअनुसार उनले तोकेको समय सय दिन हिजो बाट पुरा भएको छ। तर पनि जनताले उनको प्रतिबद्धता अनुरुपको स्मार्ट सिटी बनेको हेर्न पाएनन्।

यसै विषयलाई लिएर नायक तथा निर्देशक निश्चल बस्नेतले सामाजिक संजाल मार्फत मेयरलाई व्यंग्य गरेका छन्। उनले फेसबुकमा स्टाटस राख्दै राजधानीको समस्या अझै पनि उस्तै रहेको भन्दै मेयरलाई व्यंग्य गरेका छन। हेर्नुहोस निश्चलको स्टाटस: