लण्डनमा खगेन्द्रको ‘धनपति’ प्रिमियर हुँदै

...

<pre><b>भदौ, काठमाडौ।</b></pre><p>'पशुपतिप्रसाद' बाट निकैनै चर्चा पाएका अभिनेता &nbsp;खगेन्द्र लामिछानेको पछिल्लो चलचित्र 'धनपति'ले &nbsp;नेपाली बजारमा राम्रै व्यापार गर्न सफल भएको थियो। असारमा प्रर्दशनमा आएको यो चलचित्रले अब भने लण्डनमा प्रिमियर शो गर्ने भएको छ। लण्डनमा रहेका नेपाली हरुले यस चलचित्रलाई आउँदो आइतबार १० सेप्टेम्बरमा हेर्न पाउनेछन्।&nbsp;</p><p>लण्डनको स्टेशन रोडमा रहेको सफारी सिनेमा हलमा चलचित्रको प्रिमियर शो गरिने चलचित्रका निर्देशक दिपेन्द्र के खनालले बताए । चलचित्र ३२ बक्स लिमिटेड र जि नाइन इंटरटेनमेन्टको सहकार्यमा दिउँसो १ बजे प्रदर्शन हुनेछ ।</p><p><img src="http://artistkhabar.com/uploads/posts/b82b307bae8b294c4efa989887ab2c5e1504593295.jpg" style="width: 679px;"><br></p>