सलमानसंग साउथका महंगा भिलेनको टक्कर

...

<pre><b>भदौ, काठमाडौ।</b></pre><p>साउथ फिल्मका एक्टर सुदीप धेरैजसो हिरोको रुपमा भन्दा भिलेनको रुपमा देखिने गर्छन्। साउथ फिल्महरुमा उनको माग निकै रहेको छ जसका कारण उनी एक फिल्म बाटै करिब ६ करोड चार्ज लिने गर्छन्। साथै उनी साउथका महंगा हिरोको रुपमा चिनिने गर्छन्। उनै महंगा एक्टर अब बलिउडका सुपरस्टार सलमान खान संग टक्कर दिने भएका छन्।&nbsp;</p><p>&nbsp;मिडियाका अनुसार सुदीप सलमानको अपकमिंग फिल्म ' टाइगर जिंदा &nbsp;हे' मा भिलेनको रोलमा देखिनेछन्। फिल्ममा &nbsp;सुदीप पाकिस्तानी खुफिया एजेंसी संग जोडिएका जहीरको रोल प्ले गरिरहेका छन्। बताइएअनुसार फिल्ममा सलमान र सुदिपको जबरजस्त एक्शन रहेको छ।&nbsp;</p><p>&nbsp;</p>