‘साँढे सात’को ट्रेलर आउट, गायक सत्यराज बने पत्रकार

भदौ, काठमाडौं।

सत्य स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो, एवीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्शनको संयुक्त  निर्माणमा बनेको चलचित्र सांढे सातको ट्रेलर रिलिज भएको छ। विहिवार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा गायक सत्यराज आचार्य पत्रकारको भुमिकामा देखिएका छन्। साथै ट्रेलरमा नायिका मेनुका प्रधानलाई पनि देख्न सकिन्छ्।

भारतले लगाएको नाकाबन्दीको समयमा एक पत्रकारले भोगेको कथालाइ उठान गरेको यस चलचित्रमा सत्यको साथमा  सुनिल थापा, मेनुका प्रधान, सुप्रिया, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा साप्तेन भुटियाको पटकथा, सम्पादन र निर्देशन,अनिष तामाङको छायांकन, सत्य(स्वरुपको संगीत रहेको छ। यो चलचित्र मंसीर १५ बाट प्रर्दशनमा आउने तय गरिएको छ।