दिपिका सुपरस्टार बन्नमा मलाईकाको हात

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस दीपिका पादुकोण आज एक सुपरस्टार को रुपमा चिनिएकी छिन्। बलीउडका हरेक एक्टर तथा डायरेक्टर उनको साथमा काम गर्न चाहन्छन्। &nbsp;फिल्ममा आउनु अघि मोडलिंग गर्दै रहेकी दीपिकाले २००७ मा फिल्म 'ओम शांति ओम' बाट डेब्यु गरेकी थिईन र पहिलो फिल्मबाटै स्टारको रुपमा चिनिएकी थिईन्। यसअघि &nbsp;मिडियामा आएअनुसार फराह खानले दीपिकालाई फिल्मको लागि खोजेकी थिईन र जब शाहरुखको साथमा उनको फिल्म आयो तब उनी स्टार बनिन्। &nbsp;तर हालैै फराह खानले दिपिकालाई आफुले नखोजेको खुलासा गरेकी छिन्। उनले फिल्मको लागि दिपिकालाई रिकमेण्ड गर्ने कोही अरु भएको बताएकी छिन्। ‌फराह आफ्नो फिल्मको लागि नयाँ अनुहारको खोजीमा थिईन तब उनले आफ्नो नजिककी साथी मलाईका लाई फिल्मको लागि नयाँ एक्टर खोज्न बताएकी थिईन्।</p><p style="text-align: justify; ">मलाइकाले &nbsp;पपुलर फेशन डिजायनर वेंडल रोडरिक्स संग यो बारेमा कुरा गरेकी थिईन र वेंडलले उनलाई दिपिकाको नाम सजेस्ट गरेका थिए। र जसबाट दिपिकाले फिल्म ओम शांति ओम मा रोल मिलेको थियो। यदि मलाइका थिइनन भने दिपिका आज स्टारको रुपमा चिनिने थिइनन्। एजेन्सी</p>