गायक विजय अधिकारीले ल्याए नयाँ गीत ‘समयले मलाई’ (भिडियो)

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>गायक सिडी विजय अधिकारिको स्वर रहेको समयले मलाई गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा सुमन कार्किको सब्द र सरोज प्याकुरेलको संगीत &nbsp; रहेको छ । भिडियोमा अर्विन कोइराला, कृष्टि शर्मा, जगदिश जोशी, अपेक्क्षा ढुंगाना र बालकृष्ण पोखरेलको अभिनय रहेको छ । जीवनमा धेरै कुराबाट धोका पाएका अरविन भिडियोमा दुईटी प्रेमिकाले दिएको धोकाबाट पागल भएर पिडाले छटपटिदै हिडेका छन् । भिडियोको सुरु देखि अन्त सम्म वियोगान्त छ । उक्त भिडियोका प्रमुख पात्र अर्विन र उनिसँग ढोकिने आउने सबै पात्रले भिडियोमा राम्रो अभिनय गरेको देख्न पाईन्छ । पछिल्लो दिन निकै चर्चामा रहेका गायक सिडी विजय अधिकारीको यो गीत वियोगान्त गीतहरुको सुचिमा निकै अगाडी आउने गायक स्वयं बताउछन् । गीतकार सुमन कार्किको शब्दमा यो भन्दा अगाडी पनि मोडल अर्बिन कोइराले अभिनय गरेका थिए भने संगीत र भिडियो निर्देशन पनि सरोज प्याकुरेलकै रहेको थियो । आफैसँग बोलको उक्त गीत लगायत धेरै वटा गीतमा अभिनय गरिसकेका अर्विनले पछिल्लो भिडियोमा निकै उत्कृष्ट अभिनय गरेका छन् ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/yt_MjUx3VDs" width="640" height="360" class="note-video-clip"></iframe><br></p>