मलाईका संगको डिभोर्सपछि पछुताउँदै अरबाज

भदौ, काठमाडौं।

बलिउड एक्ट्रेस मलाइका अरोरा र अरबाज खान को सम्बन्धविच्छेद भएको निकै समय भइसकेको छ। हालै एक इभेन्टको दौरान अरबाजले आफ्नो सम्बन्ध तोडिएको मा पछुतो मानेका छन्। भारतीय मिडियाकाअनुसार अरबाजले आफुले मलाइकासंगको सक्बन्धलाई लिएर लिएको फैसलालाई लिएर पछुतो लागेको जनाएका छन्।
सम्बन्धविच्छेदभएपनि अरबाज प्राय आफ्नी पुर्वपत्नी मलाइका र छोरा अरहान को साथमा समय बिताइरहेको देखिन्छन्। यसैलाई लिएर हालै एक इभेन्टको दौरान अरबाजसंग मिडियाले कुराकानी गरेको थियो। मिडियासंग अरबाजले भने -'मेरो छोरा अरहान अहिले केवल १४ वर्षको छ र उसले मेरो र मलाईकाको सम्बन्ध टुटेको देखेको छ। उसलाई यस समय सही व्यवहारको जरुरी छ जसको लागि मलाई केही महत्वपूर्ण कदम उठाउन पर्ने हुन्छ्'।
अरबाजले अगाडी भने-' मेरो  मलाइका र उसको परिवारको साथमा सम्बन्ध निकै राम्रो छ र म चाहन्छु कि यो सधैभरी यस्तै नै रहोस। म चाहन्न कि हाम्रो सम्बन्धको गलत असर अरहान माथि परोस।'

यसबाट प्रष्ट हुन्छ कि छोराकै लागि भएपनि अरबाज लाई मलाईका संग डिभोर्स हुनुमा पछुतो लागेको छ्। एजेन्सी