एलिसालाई ‘मेरो माया तिमीलाई’ भन्दै पुष्पल (भिडियो)

...

<pre><b>भदौ,काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय म्युजिक भिडियोहरुमा निकैनै चर्चित बनेकी मोडल एलिसा राईको अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। चचिएत गायक राज सिग्देल तथा गायिका देसु गोलेको आवाज रहेको सायद मलाई बोलको रोमान्टिक गीतमा एलिसाको साथमा नायक तथा मोडल पुष्पल खड्का देखिएका छन्। गीतको भिडियोमा उनीहरुलाई वैवाहिक बन्धनमा बाँधिएको देखाइएको छ। साथै भिडियोका उनीहरुको केमेष्ट्री निकैनै रोमान्टिक रहेको छ।&nbsp;</p><p>&nbsp;गायिका देसुको &nbsp;शब्द, अर्जुन पोखरेलको संगीत रहेको यस गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन्। शिवराम श्रेष्ठले खिचिको यो भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका हुन् । हेर्नुहोस भिडियो</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/l-3ACs-DMJ4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>