<pre><b>भदौ, काठमाडौं।</b></pre><p style="text-align: justify; ">बलिउडका सुपरस्टार अमिताभ बच्चन र आमिर खान यतिबेला फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिंगमा व्यस्त रहेको छन्। विजय कृष्णा आचार्यको निर्देशनमा बनिरहेको यस फिल्ममा आमिर र अमिताभ एक्शन अवतारमा देखिनेछन्। फिल्ममा उनीहरुको तलवारबाजी देख्न सकिन्छ्। </p><p style="text-align: justify; ">आफ्नो स्वास्थ्य स्थिती कमजोर भएकाले पछिल्लो समय एक्शन फिल्महरुमा नआएका अमिताभले यस पटक भने एक्शन सिनहरु गर्ने भएका छन्। त्यस्तै 'धुम ३' पछि आमिरलाई पनि एक्शन रुपमा दर्शकहरुले हेर्न पाएका थिएनन्। यतिवेला भने 'ठग्स अफ हिन्दुस्थान'को लागि अमिताभ र आमिर तलवारवाजी तथा एक्शन सिकिरहेका छन्। एजेन्सी'</p><div><br></div>




२९ भाद्र २०७४, बिहीबार ०६:३७ 









