युवराजको ‘आँखा भित्र आँशु लुकाई’ सार्वजनिक(भिडियो )

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रहरुको पाश्र्व गायन तथा आधुनिक गीतहरुमा निकैनै चर्चा कमाएका गायक युवराज चौलागाई आफ्नो नयाँ गीतको साथमा दर्शक स्रोतामाझ आएका छन्। उनको आवाज रहेको 'आँखा भित्र' बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ। दीपिका रिमाल थापाको शब्द तथा गायक युवराजकै संगीत रहेको यस गीत निकैनै मार्मिक बनेको छ। गीतको भिडियोमा पनि गायक स्वयं फिचरिंग भएका छन्। साथै भिडियोमा अनुष्का चौलागाइ र कुशाग्र भट्टराइको &nbsp;पनि अभिनय रहेको छ। भिडियोलाई भुषण दाहालले निर्देशन गरेका छन्। हेर्नुहोस गीतको भिडियो</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/QnmRj9JsZVk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>