<pre>भदौ, काठमाडौं।</pre><p>भारतीय चर्चित कमेडियन कपिल शर्माको शो को फ्यानहरुका लागि खुसीको खवर बाहिरिएको छ। केहि समयअघि कपिल शर्मा शो बन्द हुने खवरका कारण फ्यानहरु निकै निराश भएका थिए। तर अब मिडियाबा अनुसार यो शो फेरि प्रसारण मा आउने भएको छ। कपिलले पछिल्ला दिनहरुमा आफ्नो स्वास्थ्य स्थिती ठिक नभएका कारण शो बाट ब्रेक लिएका थिए। र यतिवेला उनी बेंगलोरमा आफ्नो आयुर्वेदिक उपचार गराइरहेका छन्। बताइएअनुसार उनी अब स्वस्थ्य छन्। र अब उनको शो अर्को महिना अर्थात अक्टोबरबाट फेरि सुरु हुनेछ्। एजेन्सी</p>







३० भाद्र २०७४, शुक्रबार ०३:४८ 








