<pre><b>असोज, काठमाडौं। </b></pre><p>गायिका अन्जु पन्त र गायक पूर्ण लिम्बु को आवाजमा रहेको प्रेरणदायी गीत सार्वजनिक भएको छ। शारीरिक रुपमा असक्तभएका व्यक्तिहरुको इच्क्षा र चाहनालाई समेटिएको 'यो आँखाले' बोलको गीत निकैनै मार्मिक बनेको छ्। गीतले समाजले अपांग अशक्त्तहरुको बारेमा राख्ने धारण परिवर्तन गर्न प्रेरणा दिएको छ। गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की तथा गायक लिम्बुसंगै अपाङ्गता भएका महिला तथा पुरुषहरुले अभिनय गरेका छन् ।प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीतमा रहेको गीतको भिडियोलाई चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन्।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/UXa2Dk3uBYU" width="640" height="360" class="note-video-clip"></iframe> </p>







१ आश्विन २०७४, आईतवार ०८:५८ 








