राजेश पायलको गीतमा एलिसा र तक्मे बुढाको मायाप्रिती (भिडियो)

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>चर्चित गायक राजेशपायल राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। दर्शन नमस्ते ३ मा समावेश गरिएको 'किन यति धेरै माया लाग्छ' बोलको गीतमा मोडल एलिसा राई र विल्सन विक्रम राई तक्मे बुढाको माया प्रितीलाई देखाइएको छ। महेश खड्काको शब्द संगीत रहेको यस गीतको अडियो केही समयअघिनै बजारमा आइसकेको थियो। जसलाई स्रोताहरुले निकैनै मन पराएका छन्। गीतको भिडियोलाई कमल राईले निर्देशन गरेका छन्।भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्, भने भरत रेग्मीले सम्पादन गरेका हुन् ।&nbsp;</p><pre>हेर्नुहोस भिडियो:
<iframe frameborder="0" src="//www.youtube.com/embed/4MTdCEALL8w" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>