मन्जुको गीतमा छोरी स्नेहाको दमदार डान्स ,हेर्नुहोस भिडियो

...

<pre><b>असोज,काठमाडौं।</b></pre><p>चर्चित लोकगायिका मन्जु पौडेल लोक आधुनिक गीत ‘दामी छ रेन्त’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा मन्जुले आफ्नै छोरी स्नेहा पौडेललाई नचाएकी छिन्। मधु साश्रुको शब्द तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीत युवापुस्तालाई केन्द्रित गरेर बनाइएको छ। गीतको भिडियोमा स्नेहाको दमदार डान्स देख्न सकिन्छ्। &nbsp;साहिन सिजापतिको निर्देशनमा बनेको यस भिडियोलाई दुर्गा पौड्यालले छायाकंन गरेका हुन् । स्नेहा पौड्याल र बी गोर्खाली बोईजको अभिनय रहेको यस भिडियोलाई बी गोर्खाली बोईजले नै कोरियोग्राफ गरेका हुन् ।</p><p>यस अघि पनि स्नेहाले आमाको गीतहरुमा अभिनय गरीसकेकी छिन्। हेर्नुहोस गीतको भिडियो&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/J1_gwLpolLQ" width="640" height="360" class="note-video-clip"></iframe><br></p>