<pre><b>असोज,काठमाडौं।</b></pre><p> चर्चित कमेडियन कपिल शर्माका फ्यानहरुका लागि खुसीको खवर रहेको छ। उनी अस्पतालबाट डिस्चार्ज भएका छन्। र छिट्टैनै काम मा आउन सक्नेछन्। उनको एक मित्रले द कपिल शर्मा कमेडी शो लाई लिएर अहम खुलासा गरेका छन्। पछिल्ला दिनहरुमा कपिलको शो बन्द हुने खवर निकै आएको थियो। तथापि लता मंगेशकरको एक बयान पछि कपिलले उपचारपछि धमाकेदार प्रस्तुतीका साथमा आउने बताएका थिए। </p><p>बताइएअनुसार बेंगलुरुमा कपिलको उपचार ४० दिन सम्म हुनेवाला थियोर तर उनी १२ दिनमानै फर्किएका छन्। उनी फर्किनुको कारण उनकी फिल्म फिरंगीको अधूरा काम बताइएको छ। कपिलका नजिकका मित्रले बताएका छन्, उनलाई अझै आरमको जरुरत छ । त्यसबीचमा उनी स्टेजमा र्फकने छैनन् ।</p><p>कपिलको नजिकका मित्रले भनेका छन -आगामि वर्ष उनको शो आउनेछ्। बेंगलुरुमा एक इंटरव्यू को दौरान कपिलले भनेका थिए कि उनी अक्टोबर मा शो मा आउनेछन्। एजेन्सी</p>