पुर्ण गुरुङको उपचारको लागि फुलमाया फाउण्डेशनको आर्थिक सहयोग

...

<pre><b>असोज,काठमाडौं।</b></pre><p>नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक पुर्ण गुरुङ यतिखेर दुबै मृगौला फेल भएपछि बिगत एकमहिना देखी काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराईरहेका छन् । गीतसंगीतको क्षेत्रमा हजार बढी गीत दिइसकेका गुरुङका लागी कलाकारहरु सहयोगमा जुटिरहेका छन् । यसैबिचबिहिबार फुलमाया फाउण्डेशनको टोली गुरुङको उपचारका लागि सहयोग गर्न अस्पतालमा नै पुगेको छ। फाउण्डेशनले गुरुङकी श्रीमती सुमीको हातमा रु २० हजार नगद हस्तान्तरण गरेको छ ।</p><p>गायक गुरुङको उपचारका लागि सहयोग गर्न फुलमाया फाउण्डेशनको तर्फबाट सुस्मिता तमु थेबे लिम्बु, द्रोर्णराज महत, सिर्जु मगर, अनुस्का सुनुवार, लिला गिरि, सुरज लामिछाने, आयुस्का सुनुवार, चुडामणि बिसि, अनु गुरुङ, फाउन्डेसनको तर्फका अध्यक्ष बिरही कार्की, महासचिव सुमन बैरागी, सदस्य संगीता श्रेष्ठ, अर्जुन गुरुङ, पत्रकार दिनेश थापालगायत अस्पताल पुगेका थिए ।</p><div><br></div>